१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालले प्यालेस्टाइनकाे पाेष्टमा आधादर्जन गाेल हान्याे



काठमाडौं,एएफसी यु-२० एसियाकप छनाेट खेलमा आज नेपालले प्यालेस्टाइनलाई ६-० ले हरायो ।

फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा बुधबार सम्पन्न खेलमा दिपा शाहीले २१,६४ र ७५ मिनेटमा गाेल गर्दै ह्याटि्रक गर्दा गरिमा राईले २९ र ८३ मिनेटमा दुई गाेल गरिन्।एक गाेल प्यालेस्टाइनले ८५ मिनेटमा गाेलकिपर शार्लाेट फिलिप्सले आत्मघाती उपहार दिएको थियाे।

समूह बी मा नेपालले अब नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।युएईले भने याे समूहबाट नाम फिर्ता लिएको छ।

समूहकाे शिर्ष टाेलीले दाेस्राे चरण खेल्नेछ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ११ : २८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र