६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालले प्यालेस्टाइनकाे पाेष्टमा आधादर्जन गाेल हान्याे



काठमाडौं,एएफसी यु-२० एसियाकप छनाेट खेलमा आज नेपालले प्यालेस्टाइनलाई ६-० ले हरायो ।

फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा बुधबार सम्पन्न खेलमा दिपा शाहीले २१,६४ र ७५ मिनेटमा गाेल गर्दै ह्याटि्रक गर्दा गरिमा राईले २९ र ८३ मिनेटमा दुई गाेल गरिन्।एक गाेल प्यालेस्टाइनले ८५ मिनेटमा गाेलकिपर शार्लाेट फिलिप्सले आत्मघाती उपहार दिएको थियाे।

समूह बी मा नेपालले अब नर्दन मारियाना आइल्यान्डसँग खेल्नेछ ।युएईले भने याे समूहबाट नाम फिर्ता लिएको छ।

समूहकाे शिर्ष टाेलीले दाेस्राे चरण खेल्नेछ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ११ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज