१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा पपुवा न्युगिनी ४ विकेटले पराजित



काठमाडौं,आइसिसि विश्वकप क्रिकेटको युएईमा भएकाे त्रिकोणाात्मक क्रिकेट सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको छ।

दुवई इन्टरनेशनल क्रिकेट स्टेडियममा पपुआ न्युगिनीले दिएको २०४ रनकाे लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायाे।

नेपालकाे जितमा कुशल भूर्तेल र आशिफ शेखले ७६ रनको  उल्लेख्य साझेदारी गरे।कुशलले ६९ बलमा ५ चौकाकाे मद्दतले ५६ तथा आशिफले ३९ बलमा ५ चौकासहित ४४ रन बनाए। कुशलकाे याे चौथाे अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हाे।दिपेन्द्र सिंह ऐरीले २२,राेहित पौडेलले २० तथा कुशल मल्लले १२ रन जाेडे।

पिएसजीकाे लागि असद भालाले ३ र सेसेबाउ र नर्मन भानुआले १,१ विकेट लिए।

यसअघि पिएसजीले टस हारेर ५० ओभरमा ९ विकेट गुमाई २०३ रन बनाएको थियाे।कप्तान असद भाला र चाड भाेपरले ३६,३६ रन तथा सेसे बाउले ३१ रन बनाउदा गुल्सन झाले ३,कुशल मल्लले २ तथा साेमपाल कामी,प्रतीक जिसी र करण केसीले समान १/१ विकेट लिए।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ७ : ४९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र