२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पपुवा न्युगिनीद्वारा युएई ५६ रनले पराजित



काठमाडौं,किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सन्चालित आईसिसि डिभिजन टु क्रिकेट प्रतियोगितामा पपुवा न्युगिनिले युएईलाई ५६ रनले हरायाे।

आजको खेलमा टस हारेर ब्याटिङ गरेकाे पपुुुवा न्युगिनीले ५० ओभरमा ९ विकेट गुमाएर २४६ रन बनाउदा जवाफमा युएईले ४२.२ ओभरमा १९० रनमा समेटियो ।

पपुवा न्युगिनीका लागि किप्लिङले ५५ रन , हिरि हिरिले ७७ रन तथा सेसे बाउले ८१ रन बनाए।युएईका अफजान खानले ३ तथा जुनैद सिद्धििकी र जनार खानले २/२ विकेट लिए।

जवाफमा युएईले आर्यन लाक्राले ५१ रन माेहम्मद वसिमकाे ४१रन तथा रिजवान र फरिदले १९/१९ रन जाेड्दा पिएनजीका रिले हेकुरेले ३ तथा कबुवा माेराया र असद भालाले समान २/२ विकेट लिए।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : २७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक