१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई हराउँदै नेपाल यु-१९ विश्वकप क्रिकेटमा छनाेट



काठमाडौं ,दुबईमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेटकाे छनौट खेलमा घरेलु टाेली युएईलाई सात रनले हराउँदै विश्वकपमा छनाेट भएको छ।

आज भएको खेलमा टस जितेर ब्याटिङ  राेजेकाे नेपालले ४८.५ ओभरमा  अलआउट हुँदै १९१ रन बनायाे।नेपालकाे लागि कप्तान देव खनालले ५१ रन,विशाल विक्रम केसीले ३८ र उत्तम मगरले ३६ रन बनाउदा हेमन्त धामीले १३ तथा मिलन बाेहाेराले १० रन बनाए।

युएईका थुरुब प्रशारनले ३ तथा हरिश सेट्टी र आफिज खानले २,२ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लेको युएईले ४८ ओभरमा अलआउट हुँदै १८४ रन जाेड्याे।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ५८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र