३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा पपुवा न्युगिनी फेरिपनि तीन विकेटले पराजित



काठमाडौं,युएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ काे खेलमा नेपालले पपुवा न्यूगिनीलाई ३ विक्टले हराएको छ।पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ओभरमा सात विकेट गुमाएर भेट्टायाे।

नेपालकाे जीतमा आशिफ शेखले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन जाेड्दा सन्दिप लामिछानेले ३५ र कुशल मल्लले २३ रन बनाए।

पिएसजीका अशद भालाले तीन तथा सेमेा कमिया र सेसे बाउले दुई,दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ राेजेकाे पपुवा न्यूगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो ।उसको लागि टाेनी उराले ३९,हिरि हिरिले ३१ रन ,डाेरिगाले २६ तथा टाेकाले १५ रन बनाए।

नेपालका साेमपाल कामी तथा दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट तथा सन्दिप लामिछाने ,करण केसी र कुशल भूर्तेलले समान १,१ विकेट लिए।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ०७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु