५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा पपुवा न्युगिनी फेरिपनि तीन विकेटले पराजित



काठमाडौं,युएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ काे खेलमा नेपालले पपुवा न्यूगिनीलाई ३ विक्टले हराएको छ।पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ओभरमा सात विकेट गुमाएर भेट्टायाे।

नेपालकाे जीतमा आशिफ शेखले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन जाेड्दा सन्दिप लामिछानेले ३५ र कुशल मल्लले २३ रन बनाए।

पिएसजीका अशद भालाले तीन तथा सेमेा कमिया र सेसे बाउले दुई,दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ राेजेकाे पपुवा न्यूगिनीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो ।उसको लागि टाेनी उराले ३९,हिरि हिरिले ३१ रन ,डाेरिगाले २६ तथा टाेकाले १५ रन बनाए।

नेपालका साेमपाल कामी तथा दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट तथा सन्दिप लामिछाने ,करण केसी र कुशल भूर्तेलले समान १,१ विकेट लिए।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज