१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अमरपुर मावि प्रथम



हिलिहाङ,पाँचथर ,पाँचौं हिलिहाङ गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा अमरपुर मावि हिलिहाङ-१,प्रथम भएको छ।

जाेरपाेखरी माविको खेलमैदानमा भएको साे प्रतियोगितामा अमरपुर माविले ८स्वर्ण ७ रजत र ३ काश्यसहित १८ पदक प्राप्त गर्याे।उता दाेस्राे भएकाे सिरिजङ मावि हिलिहाङ-३ ले ७ स्वर्ण ७ रजत र १ काश्यपदक प्राप्त गर्दा तेस्राे भएको सिद्ध मावि पंचमी,हिलिहाङ-४ ले ४ स्वर्ण ३ रजत र ४ काश्यसहित ११ पदक प्राप्त गर्याे।

चौथो स्थानमा सिंहपुर पशुपति मावि हिलिहाङ-२ ले ३ स्वर्ण ४ रजत र ४ काश्य जित्दा आयाेजक जाेरपाेखरी मावि हिलिहाङ-६ ले २ स्वर्ण ४ रजत ३ काश्य जितेेकाे हिलिहाङ-३ का शिक्षक हेमराज सापकोटाले बताउनुभयो ।

विजेताहरुलाई पदक,प्रमाणपत्र र पुरस्कार हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी तथा प्रमुख अतिथी जिल्ला समन्वय समिति सदस्य टेकराज याेङहाङले संयुक्तरुपमा वितरण गर्नुभयो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ११ : ३७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको