२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायाे



काठमाडौं,आईसीसी लिग टु विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराउदै सुखद शुरुआत गरेकाे छ।

टस जितेर ब्याटिङ थालेको ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो ।ओपनर आरिफ शेखले ११० बलमा ११० रन बनाए।कुशल भूर्तेलले ४५रन,भिम सार्कीले ४४ रन, राेहित पौडेलले ३० रन तथा आरिफ शेखले १५ रन जाेडे।

पिएनजीकाे लागि सिमाे कमायले ५ तथा हेरकेले ३ विकेट लिए।

जवाफमा पपुुवा न्यूगिनीले ४७.१ ओभरमा अलआउट हुँदै २४५ रन जाेड्याे।नर्मन भानुआले ६० रन तथा टाेनी उराले ५० रन जाेडे।असद भालाले ४२ रन तथा डाेरिगाले २६ रन जाेडे।

नेपालका लागि सन्दिप लामिछानेले ४ तथा दिपेन्द्र सिं ऐरीले २ र कुशल भूर्तेलले १ विकेट लिए।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : २७ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण