१ चैत्र २०८२, सोमबार | March 16, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हरायाे



काठमाडौं,आईसीसी लिग टु विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराउदै सुखद शुरुआत गरेकाे छ।

टस जितेर ब्याटिङ थालेको ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो ।ओपनर आरिफ शेखले ११० बलमा ११० रन बनाए।कुशल भूर्तेलले ४५रन,भिम सार्कीले ४४ रन, राेहित पौडेलले ३० रन तथा आरिफ शेखले १५ रन जाेडे।

पिएनजीकाे लागि सिमाे कमायले ५ तथा हेरकेले ३ विकेट लिए।

जवाफमा पपुुवा न्यूगिनीले ४७.१ ओभरमा अलआउट हुँदै २४५ रन जाेड्याे।नर्मन भानुआले ६० रन तथा टाेनी उराले ५० रन जाेडे।असद भालाले ४२ रन तथा डाेरिगाले २६ रन जाेडे।

नेपालका लागि सन्दिप लामिछानेले ४ तथा दिपेन्द्र सिं ऐरीले २ र कुशल भूर्तेलले १ विकेट लिए।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ५ : २७ बजे

एकसय एकसठ्ठी वर्षअघि सम्वत् १९२१ सालको याङरुपको सामाजिक अवस्था

एकसय एकसठ्ठी वर्षअघिको याङरुपको सामाजिक अवस्था –र मेरो सात पुस्ताअघिको

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली