७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डेनमार्कलाई २-० ले हराउदै अष्ट्रेलिया विश्वकपकाे क्वाटरफाइनलमा

सिड्नी,डेनमार्कलाई २-० ले हराउदै आयाेजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।आज भएको राउन्ड सिक्सटिनकाे खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि क्वाटरफाइनलमा इङ्गल्यान्डसंग भेट पक्का गरेकाे हाे। स्टेडियम अष्ट्रेलियामा भएको खेलमा अष्ट्रेलियाकाे जितमा २८ वर्षिया आर्सेनल विङ्गर क्याटलिन रुडले २९ मिनेटमा पहिलाे गाेल र रियल मड्रिडका २८ वर्षिया स्ट्राइकर हाले रासाेले ७९ मिनेटमा दाेश्राे गाेल…