१७ जेष्ठ २०८१, बिहिबार | May 30, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दक्षिण अफ्रिकालाई २-० ले हराउदै नेदरल्यान्ड फिफा महिला विश्वकपकाे क्वाटरफाइनलमा



सिडनी,सिडनीस्थित एलियाज स्टेडियममा सम्पन्न फिफा महिला विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा नेदरल्यान्ड दक्षिण अफ्रिकालाई २-० ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

नेदरल्यान्डकाे लागि २६ वर्षिया म्यान्चेस्टर सिटीकाे मिडफिल्डर जिल रुर्डले ९ मिनेटमा र २६ वर्षिया युभेन्टसकाे स्ट्राइकर लिनेथ विरिन्सटाइटले ६८ मिनेटमा दाेश्राे गाेल गरिन्।

७०% बल पाेसेसनसहित ६६५ पास खेलेकाे डच टाेलीले दक्षिण अफ्रिकाको पाेष्टमा  १४ प्रहार गरेकाे थियाे भने दक्षिण अफ्रिकाले ३०% बल पाेसेसनसहित २७२ पाससहित डच पाेष्टमा १३ प्रहार गरेकाे थियाे।सेमिफाइनल प्रवेशकाे लागि नेदरल्यान्डले स्पेनसँग भिड्नेछ जसले स्विटजरल्यान्डलाई ५-१ ले हराएको थियाे।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : ४० बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत