५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिफा विश्वकप महिला फुटबल – स्विडेनद्वारा इटाली ५-० ले पराजित



वेलिङटन,न्यूजिल्यान्ड र अष्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलको ग्रुप जी काे आजको खेलमा स्विडेनले इटालीलाई ५-० ले हराउदै राउन्ड १६ मा प्रवेश गरेकाे छ।

वेलिङटन रेजिनल स्टेडियममा भएकाे खेलमा स्विडिस डिफेन्डर अमान्डा लेस्टेडले खेलकाे ३९ र ५० मिनेटमा २ गाेल गर्दा फ्रिडाेरिना राेल्फाेले ४४ मिनेटमा र स्टेना ब्लाकटेनिसले ४६ मिनेटमा गाेल गरिन। पाँचौं गाेल भने ९५ मिनेटमा रेबेका ब्लुमिस्टले गरिन। याे संगै स्विडेनले २ खेलबाट ६ अङ्क र इटालीकाे ३ अङ्क रहेकाे छ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज