२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डेनमार्कलाई २-० ले हराउदै अष्ट्रेलिया विश्वकपकाे क्वाटरफाइनलमा



सिड्नी,डेनमार्कलाई २-० ले हराउदै आयाेजक अष्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।आज भएको राउन्ड सिक्सटिनकाे खेलमा अष्ट्रेलियाले डेनमार्कलाई हराएपछि क्वाटरफाइनलमा इङ्गल्यान्डसंग भेट पक्का गरेकाे हाे।

स्टेडियम अष्ट्रेलियामा भएको खेलमा अष्ट्रेलियाकाे जितमा २८ वर्षिया आर्सेनल विङ्गर क्याटलिन रुडले २९ मिनेटमा पहिलाे गाेल र रियल मड्रिडका २८ वर्षिया स्ट्राइकर हाले रासाेले ७९ मिनेटमा दाेश्राे गाेल गरिन्। अर्को खेलमा इङ्गल्यान्डले ट्राइब्रेकरमा नाइजेरियालाई ४-२ ले हरायाे।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : २० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक