६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टि-२० त्रिकोणात्मक क्रिकेट फाइनलमा नेपाल अभागी,युएईसंग पराजित

काठमाडौं,त्रिवि क्रिकेट मैदानमा सम्पन्न टि-२० त्रिकोणात्मक अन्तर्देशिय क्रिकेट फाइनलमा आयोजक नेपाल युएईसंग चार विकेटले पराजित भएको छ।टस हारेर व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। नेपालकाे लागि कुशल भुर्तेलले ५० रन,करण केसी २१ रन,दिवेन्द्र ऐरी २० रन र रोहित पौडेलले १८ रन जोडे।युएईका आयान अफ्जाल खानले ३ विकेट,अलि नासिर…