१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इङ्गल्यान्डलाई १-० ले हराउदै स्पेन फिफा महिला विश्व च्याम्पियन



काठमाडौं,अष्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकप प्रतियोगितामा स्पेन इङ्गल्यान्डलाई १-० ले हराउदै विश्वविजेता बनेकाे छ।

स्टेडियम अष्ट्रेलियामा सम्पन्न फाइनलमा २३ वर्षिया रियल मेड्रिडका स्ट्राइकर ओल्गा केमाेनाले २९ मिनेटमा स्पेनका लागि विजयी गाेल गरिन्। ५८% बल पाेसेसन सहित ४८६ पास खेलेकाे स्पेनले ७ कर्नरसहित १३ पटक पाेष्टप्रहार गरेकाे थियाे भने इङ्ल्यान्ड ४२% पाेसेसनसहित ३६२ पास खेल्दै ८ पटक पाेष्टप्रहार गरेकाे थियाे।

तेश्राे स्थान भने स्विडेनले अष्ट्रेलियालाई २-० ले हराउदै प्राप्त गर्याे भने गाेल्डेन बुट ५ गाेल सहित जापानको हिनाता मियाजावाले प्राप्त गरिन।सर्वाेत्कृष्ठ खेलाडी बनेर गाेल्डेन बल स्पेनकै आइताना बाेनाटीले प्राप्त गर्दा सर्वाेत्कृष्ठ गाेलकिपरकाे गाेल्डेन ग्लाेभ भने इङलिस गाेलकिपर मेरी आर्पले प्राप्त गरिन्।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ०९ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको