६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इङ्गल्यान्डलाई १-० ले हराउदै स्पेन फिफा महिला विश्व च्याम्पियन



काठमाडौं,अष्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकप प्रतियोगितामा स्पेन इङ्गल्यान्डलाई १-० ले हराउदै विश्वविजेता बनेकाे छ।

स्टेडियम अष्ट्रेलियामा सम्पन्न फाइनलमा २३ वर्षिया रियल मेड्रिडका स्ट्राइकर ओल्गा केमाेनाले २९ मिनेटमा स्पेनका लागि विजयी गाेल गरिन्। ५८% बल पाेसेसन सहित ४८६ पास खेलेकाे स्पेनले ७ कर्नरसहित १३ पटक पाेष्टप्रहार गरेकाे थियाे भने इङ्ल्यान्ड ४२% पाेसेसनसहित ३६२ पास खेल्दै ८ पटक पाेष्टप्रहार गरेकाे थियाे।

तेश्राे स्थान भने स्विडेनले अष्ट्रेलियालाई २-० ले हराउदै प्राप्त गर्याे भने गाेल्डेन बुट ५ गाेल सहित जापानको हिनाता मियाजावाले प्राप्त गरिन।सर्वाेत्कृष्ठ खेलाडी बनेर गाेल्डेन बल स्पेनकै आइताना बाेनाटीले प्राप्त गर्दा सर्वाेत्कृष्ठ गाेलकिपरकाे गाेल्डेन ग्लाेभ भने इङलिस गाेलकिपर मेरी आर्पले प्राप्त गरिन्।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ७ : ०९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज