१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्व युनिभर्सिटी गेम्समा चीनलाई १०३ स्वर्ण



काठमाडौं,चीनकाे चेङ्दु शहरमा सम्पन्न ३१ओ विश्व युनिभर्सिटी गेम्समा चीनले सर्वाधिक पदक १७८ जितेको छ।

चीनले १०३ स्वर्ण ४० रजत र ३५ काश्यसहित १७८ पदक जित्दा जापानले २१ स्वर्ण २९ रजत र ४३ काश्य सहित ९३ पदक जित्यो। उता तेश्राे स्थानमा भने काेरियाले १७ स्वर्ण८ रजत र २३ काश्यसहित ५८ पदक जित्याे।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ८ : ०७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको