६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युरो कप २०२४, आयोजक जर्मनीद्वारा हङ्गेरी २-० ले पराजित

काठमाडौ,  जर्मनीमा  जारी  युरोकप  २०२४ मा  आयोजक  जर्मनी  हङ्गेरीलाई  २-०  ले  हराउदै  राउण्ड  अफ  सिक्सटिनमा  प्रवेश गरेको छ । जर्मनीको जितमा  २१  वर्षिय  स्ट्राइकर  जमाइ  मुसियालाले पहिलो  गोल  २२ मिनेटमा गरे । अर्को गोल भने  मिडफिल्डर  इके  गुन्डोगानले  दोश्रो  हाफको ६०  मिनेटमा गरे । यो  जीतसंगै  ६  अङ्क बनाएको जर्मनी अर्को राउन्डमा जाने  पहिलो टिम …