१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इराकलाई नेपालले ५-० ले हरायो ।



काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-० ले हराय‍ो ।

किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपालको लागि पाँचवटै गोल सावित्रा भण्डारीले गरिन्।

उनले खेलको १३ मिनेटमा,१५ मिनेटमा,३६ मिनेटमा,४३ मिनेटमा र ७९ मिनेटमा गरेर एक्लै पाँच गोल गरिन्।

६६% बल पोसेसनमा राखेको नेपालले १३ पोष्टप्रहार सहित ८ कर्नर पाएको थियोे भने ३४% बल प‍ोसेसनमा राखेको इराकले ४ पोष्टप्रहारसहित ३ कर्नर पाएको थियोे ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १० : १५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको