१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युरो कप २०२४, आयोजक जर्मनीद्वारा हङ्गेरी २-० ले पराजित



काठमाडौ,  जर्मनीमा  जारी  युरोकप  २०२४ मा  आयोजक  जर्मनी  हङ्गेरीलाई  २-०  ले  हराउदै  राउण्ड  अफ  सिक्सटिनमा  प्रवेश गरेको छ ।

जर्मनीको जितमा  २१  वर्षिय  स्ट्राइकर  जमाइ  मुसियालाले पहिलो  गोल  २२ मिनेटमा गरे ।

अर्को गोल भने  मिडफिल्डर  इके  गुन्डोगानले  दोश्रो  हाफको ६०  मिनेटमा गरे । यो  जीतसंगै  ६  अङ्क बनाएको जर्मनी अर्को राउन्डमा जाने  पहिलो टिम  बनेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ७ : ५२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र