२१ मंसिर २०८१, शुक्रबार | December 6, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल सेमिफाइनलमा, प्यालेस्टाइन ४-० ले पराजित



काठमाडौं,साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले प्यालेस्टाइनलाई ४-०ले हराउदै सेमिफाइनलमा पुगेको छ।अब नेपालले फाइनल प्रवेशको लागि  लेबनानसंग खेल्नेछ ।

४२ मिनेटमा सावित्रा भन्डारीले ग‍ोल गरेर खाता खोलेको नेपालले दोश्रो हाफमा थप ३ गोल गरेको थिय‍‍ो।रेखा पौडेलले ६० मिनेटमा दोश्रो गोल ,सावित्रा भन्डारीले ७९ मिनेटमा तेश्रो गोल र अतिरिक्त समयको ९७ मिनेटमा गिता रानाले पेनाल्टीमा चौथो गोल गरेको थिइन्।

हारको बाबजुद सेमिफाइनलमा पुगेको प्यालेस्टाइनले सेमिफाइनलमा जोर्डनसंग खेल्नेछ ।

नेपालले २३ पटक पोष्टप्रहार गर्दा ७ कर्नर प्रहार गर्यो भने प्यालेस्टाइनले १ पहेलो कार्ड पाएको थियोे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ४३ बजे

किर्तिपुर नगरप्रमुखमा नेपाली काङ्ग्रेसको कृष्ण मान डङ्गोल विजयी

काठमाडौं, किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका कृष्णमान डङ्गोल ५ हजार

स्थानिय निर्वाचन उपचुनाव, हालसम्म १५ वडाध्यक्षसहित काङ्ग्रेसको अग्रता

काठमाडौं, हिजो सम्पन्न स्थानिय निकायको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

निमावि अङ्ग्रेजीको लिखितको नतिजा सार्वजनिक, समावेशीमा चर्को प्रतिष्पर्धा

विराटनगर, शिक्षक सेवा आयोगले निमावि अङ्ग्रेजी विषयको  लिखित परिक्षाको नतिजा

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा