६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल सेमिफाइनलमा, प्यालेस्टाइन ४-० ले पराजित



काठमाडौं,साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले प्यालेस्टाइनलाई ४-०ले हराउदै सेमिफाइनलमा पुगेको छ।अब नेपालले फाइनल प्रवेशको लागि  लेबनानसंग खेल्नेछ ।

४२ मिनेटमा सावित्रा भन्डारीले ग‍ोल गरेर खाता खोलेको नेपालले दोश्रो हाफमा थप ३ गोल गरेको थिय‍‍ो।रेखा पौडेलले ६० मिनेटमा दोश्रो गोल ,सावित्रा भन्डारीले ७९ मिनेटमा तेश्रो गोल र अतिरिक्त समयको ९७ मिनेटमा गिता रानाले पेनाल्टीमा चौथो गोल गरेको थिइन्।

हारको बाबजुद सेमिफाइनलमा पुगेको प्यालेस्टाइनले सेमिफाइनलमा जोर्डनसंग खेल्नेछ ।

नेपालले २३ पटक पोष्टप्रहार गर्दा ७ कर्नर प्रहार गर्यो भने प्यालेस्टाइनले १ पहेलो कार्ड पाएको थियोे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज