३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप फुटबलको छनोटमा नेपालले ओमान संग बराबरी खेल्यो



काठमाडौं, साउदी अरबमा आज बिहान भएको विश्वकप फूटबलको दोश्रो चरणको छनोट खेलमा नेपालले ओमानसंग २-२ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ।

खेलको अन्तिम समयसम्म २-१ को अग्रता लिएको नेपाल इन्जुरी समयको अन्तिम मिनेटमा सम्हालिन नसक्दा ओमानले बराबरी गोल गरेको थियोे ।

कप्तान किरण चेम्जोङको सयौं कप्तानी रहेको सो खेलमा खेलको ९ मिनेटमा पेनाल्टीमा ओमानका नासिद अहमदले पहिलो गोल गरेका थिए भने २२ मिनेटमा नेपालका सन्जिव विष्टले बराबरी गोल फर्काए ।

खेलको ६६ मिनेटमा जिलेस्पी कार्कीले नेपाललाई अग्रता दिलाएपछि जिततर्फ उन्मुख नेपाललाई दोश्रो हाफको इन्जुरी समयक‍ो अन्तिम मिनेटमा ओमानले गोल फर्काउदै बराबरीमा रोक्यो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : ११ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु