१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

वाफ वुमेन्समा नेपाल उपविजेता,जोर्डनसंग पेनाल्टीमा पराजित



काठमाडौं,साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल जोर्डनसंग पेनाल्टी सुटआउटमा ५-३ले पराजित बन्दै उपविजेतामा बनेको छ ।

फाइनलमा निर्धारित समय २-२ को बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाली डिफेन्डर दिपा शाहीको पेनाल्टी जोर्डनले बचाएपछि नेपाल पराजित बन्यो।यसअघि जोर्डनको पाँचवटै पेनाल्टी गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा २८ मिनेटमा सविता रानामगरले गोल गर्दै अग्रता दिलाएको मा द‍ोश्रो हाफमा ७४ मिनेटमा लारा फरेराले अफसाइड विट गर्दै गोल गरिन् भने ८९ मिनेटमा सोफीले गोल गरिन् ।

उता अतिरिक्त समयको ९१ मिनेटमा पेनाल्टीमार्फत गिता रानाले गोल गरेर खेललाई  बराबरीमा ल्याइन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ७ : ०५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र