३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा,लेबनान २-१ले पराजित



काठमाडौं,साउदीअरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिप प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले हराएको हो।

नेपालले खेलको ३८ मिनेटमा पुजा रानाको आत्मघाती गोलबाट नेपाल पछि परेको थियोे ।दोश्रो हाफको ७६ मिनेटमा सावित्रा भन्डारीले गोल गर्दै बराबरी बनाएको सेमिफाइनलमा अतिरिक्त समयको अन्तिम मिनेटमा प्रिती राईले डिबक्स बाहिरबाट गोल गर्दै नेपाललाई फाइनलमा पुर्याइन्।

अब नेपालले फाइनलमा जोर्डनको सामना गर्नेछ ।जोर्डनले प्यालेस्टाइनलाई ५-० ले हरायो ।

नेपालले ५४% बल पोसेसनसहित १५ पोष्टप्रहार गर्दा ८ कर्नर र १ येल्लो कार्ड पाएको थियो भने ४६% बल पोसेसनसहित २ पोष्टप्रहार गरेको लेबनानले १ कर्नर पाएको थियो।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ०८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु