१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

त्रिदिवसिय क्रिकेटमा नेदरल्यान्ड विजयी ,नेपाल चार विकेटले पराजित



काठमाडौं ,किर्तीपुर क्रिकेट मैदानमा जारी त्रिदेशिय टि ट्वान्टी क्रिकेटको फाइनलमा नेपाल नेदरल्यान्डसँग चार विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।जवाफमा नेदरल्यान्डले १९.३ ओभरमा ६ विकेटको क्षतिमा १८९ रन बनायो ।

नेपालको लागि आरिफ सेखले ४७,गुल्सन झाले ३४ ,कुशल मल्ल,र‍ोहित पौडेल र कुशल भूर्तेलले २६,२५ र २० रन बनाए ।नेदरल्यान्डका क्लासेन,गुटेन ,लेविट र एन्गलब्रेटले समान २,२ विकेट लिए।

उता नेदरल्यान्डको लागि एम लेविटले ५४,एन्गलब्रेटले ४८,विराट सिंहले २९ रन, डोडले २२ तथा गुटेनले २१ रन जोडे।नेपालका कुशल मल्लले ४ तथा दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १,१ विकेट लिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ३ : २५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको