काठमाडौं, साविक विजेता कतारले जोर्डनलाई ३-१ ले हराउदै एसियाकप फुटबलको उपाधी रक्षा गरेको छ। कुल ७ गोल सहित गोल्डेन बुट विजेता कतारका अक्रम अफिफले खेलको २२,७३ र ९५ मिनेटमा पेनाल्टीमार्फत ह्याटि्रक गरेका थिए भने जोर्डनका याजन अल नैमातले ६७ मिनेटमा एक गोल गरेका थिए। लुसैल स्टेडियममा भएको फाईनल खेलमा ५८% बल पोसेसनमा राखेर ३५७ पास…