३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साउदी अरबलाई पेनाल्टी सुटआउटमा हराउदै कोरिया एसियन कपको क्वाटरफाइनलमा



काठमाडौं,कतारमा जारी एसियन कप फुटबल प्रतियोगिताको राउन्ड अफ सिक्सटिनको खेलमा साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै कोरिया क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको ४५ मिनेटमा अब्दुल्ला रदिफले साउदीलाई अग्रता दिलाउदा अतिरिक्त समयको ९ मिनेटमा कोरियाको चो गु-सुनले बराबरी गोल फर्काएर निर्धारित समयमा १-१ को बराबरी भएपछि थपिएको अतिरिक्त समयमा समेत कुनै गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियोे। कोरियाले साउदीको १६ नं जर्सीको सर्राफी र १८ नं जर्सीको गारिबको अन्तिम २ पेनाल्टी रोक्दा कोरियाको सबै ४ पेनाल्टी गोलमा परिणत भयो।

यसअघिको खेलमा उज्वेकिस्तानले थाइल्यान्डलाई २-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गर्यो । खेलको ३७ मिनेटमा तुर्गुनवेभले गोल गरेर उज्वेकिस्तानले लिएको अग्रतालाई थाइल्यान्डको सराचाटले ५८ मिनेटमा गोल गरेर बराबरीमा ल्याए।खेलको ६५ मिनेटमा फेजुलाभले उज्वेकिस्तानको लागि विजयी गोल गरे ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ४० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु