१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानलाई २-१ ले हराउदै इरान एसियाकपको सेमिफाइनलमा



काठमाडौं,कतारमा जारी एसियन कप फुटबल प्रतियोगितामा इरानले एसियाली पावरहाउस जापानलाई २-१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटीमा सम्पन्न खेलमा २८ मिनेटमा हिदेमासा मोरिताले ग‍ोल गर्दै अग्रता दिलाएपछि पहिलो हाफ १-० को स्तिथीमा रह्य‍ो।

५५ मिनेटमा मोहम्मद मोहेवीले गोल गरेर बराबरी बनाएपछि खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा पाएक‍ो पेनाल्टीलाई अल्रेजा जाहाबास्कले गोल गरेर इरानलाई सेमिफाइनलमा पुर्याए।

५९%बल पोसेसनसहित ४४४ पास खेलेको जापानले ८ पटक पोष्टप्रहार गर्दा इरानले भने ४१% पोसेसनसहित ३१४ पास खेलेर १७ पटक पोष्टप्रहार गरेको थियो।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ९ : ०० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको