१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कोरियालाई २-० ले हराउदै जोर्डन एसियाकपको फाइनलमा



काठमाडौं,कतारमा जारी एसियाकप फुटवलको फाइनलमा जोर्डन पुगेको छ । फाइनलमा पुग्न उसले कोरियालाई २-० ले हरायो।

अल थुमामा स्टेडियममा भएको खेलमा जोर्डनले दुवै गोल दोश्रो हाफमा गरेको थियो । खेलको ५३ मिनेटमा याजान अल नैमात र ६६ मिनेटमा मौसा अल तामारीले एक एक गोल गरे ।

जोर्डनले अब फाइनलमा इरान र कतारको विजेतासैग खेल्नेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ०६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको