५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कोरियालाई २-० ले हराउदै जोर्डन एसियाकपको फाइनलमा



काठमाडौं,कतारमा जारी एसियाकप फुटवलको फाइनलमा जोर्डन पुगेको छ । फाइनलमा पुग्न उसले कोरियालाई २-० ले हरायो।

अल थुमामा स्टेडियममा भएको खेलमा जोर्डनले दुवै गोल दोश्रो हाफमा गरेको थियो । खेलको ५३ मिनेटमा याजान अल नैमात र ६६ मिनेटमा मौसा अल तामारीले एक एक गोल गरे ।

जोर्डनले अब फाइनलमा इरान र कतारको विजेतासैग खेल्नेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज