२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताजिकिस्तानलाई १-० ले हराउदै जोर्डन एसियाकपको सेमिफाइनलमा



काठमाडौं,कतारमा जारी एसियाकप फुटबलमा जोर्डन सेमिफाइनलमा प्रवेश गरेको छ।जोर्डनले ताजिकिस्तानलाई १-० ले हरायो ।

केहिबेर अघि अहमद विन अलि स्टेडियममा सम्पन्न  क्वाटरफाइनलमा ताजिकिस्तानका भाकदात खानोनोभले आत्मघाती गोल खेलको ६६ मिनेटमा गरे। १२ पोष्टप्रहार सहित ५१% पोसेसनमा राखेर ४५४ पास खेलेको ताजिकिस्तानलाई सोहि आत्मघाती गोलले घर फर्कायो।

उता जोर्डनले भने ४९% पोसेसनसहित ४४५ पास र १० पटक पोष्टप्रहार गरेको थियो।

अब फाइनल प्रवेशको लागि जोर्डनले कोरिया र अष्ट्रेलियाको विजेतासंग खेल्नेछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ०२ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण