३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा सिरीया ४-१ ले पराजित



काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले सिरीयालाई ४-१ ले हराएको छ ।

नेपालले शुरुवाती १९ मिनेटभित्रै ३ गोल गरिसकेको थियो । खेलको १० मिनेटमा एन्जिला कार्कीले पहिलो गोल गरेकी थिइन् भने १३ मिनेटमा अमिशा बस्नेत १९ मिनेटमा सावित्रा भन्डारीले एक एक गोल गरे ।

उता सिरियाले ४३ मिनैटमा गाविला रानाले गोल फर्काइन् ।पहिलो हाफ ३-१ को स्कोरमा भएको खेलको ६९ मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

५६ % बल खेलेको नेपालले १४ पटक पोष्टप्रहार गर्दा ५ कर्नर पाएको थियो भने ४४ % बल खेलेर सिरियाले ५ पटक पोष्टप्रहार गर्दा २ कर्नर र २ येल्लो कार्ड पाएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ७ : ३१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु