३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ पालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिरिजङ मावि प्रथम



हिलिहाङ,जोरपोखरी माविको खेलमैदानमा सम्पन्न हिलिहाङ गाँउपालिकास्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १३ स्वर्ण पदकसहित हिलिहाङ-३ को सिरिजङ मावि प्रथम हुदै शिल्ड प्राप्त गरेको छ ।

उता हिलिहाङ-१ को अमरपुर मावि ८स्वर्णसहित दोश्रो र हिलिहाङ-२ को सिंहपुर पशुपति माविले ५स्वर्णसहित तेश्रो स्थान प्राप्त गरेको छ।निलगिरी मावि हिलिहाङ-५ भने ४ स्वर्णसहित चौंथो भयो ।

पालिकाभरिका बाह्रवटा माविले भाग लिएको  र तिनदिनसम्म चलेको सो खेलकुद प्रतियोगितामा सिद्ध मावि हिलिहाङ-४ ले भने सटपुटमा १ स्वर्णसहित ९ रजत र ५ काश्य गरेर कुल १५ पदक जितेको प्रअ तारानिधि पौडेलले हिलिहाङ डटकमलाई बताउनुभयो ।प्रतियोगिताको समापन अवसरमा पदक,शिल्ड र प्रमाणपत्र गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारीले वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ०६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु