२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई आठ विकेटले हराउदै नेपाल टि-२० विश्वकप छनोटको फाइनलमा



काठमाडौं,मुलपानी क्रिकेट मैदानमा केहिवेरअघि सम्पन्न यु-२० विश्ककप छनोट प्रतियोगिताको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी युएईलाई ८ विकेटले हराउदै नेपाल फाइनल प्रवेश गरेको छ।युएईले दिएको १३४ वलको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा १७.१ ओभरमा भेट्टायो।

नेपालक‍ो जितमा आरिफ सेखले ५० वलमा २ छक्का र ६ चौकासहित ६३ रन बनाए।कप्तान रोहित पौडेलले २१ बलको सामना गर्दै १ छक्का र ३ चौकासहित ३५ रन जोड्दा गुलसन झाले ३ चौकासहित २४ रन र कुशल भूर्तेलले २ चौकासहित ११ रन बनाए।युएईका लागि निलंश र हमिद वासिलले १,१विकेट लिए।

उता युएईका भृत्य अर्विन्दले ५१ बलमा ६४ रन,मोहम्मद वासिलले १६ वलमा २६ रन तथा आलिसन साफुले १४ वलमा १६ रन जोडे।नेपालका लागि सन्दिप लामिछानेले २,कुशल मल्लले ३ र रोहित पौडेलले १ विकेट लिए।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ४० बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०