५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई आठ विकेटले हराउदै नेपाल टि-२० विश्वकप छनोटको फाइनलमा



काठमाडौं,मुलपानी क्रिकेट मैदानमा केहिवेरअघि सम्पन्न यु-२० विश्ककप छनोट प्रतियोगिताको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी युएईलाई ८ विकेटले हराउदै नेपाल फाइनल प्रवेश गरेको छ।युएईले दिएको १३४ वलको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा १७.१ ओभरमा भेट्टायो।

नेपालक‍ो जितमा आरिफ सेखले ५० वलमा २ छक्का र ६ चौकासहित ६३ रन बनाए।कप्तान रोहित पौडेलले २१ बलको सामना गर्दै १ छक्का र ३ चौकासहित ३५ रन जोड्दा गुलसन झाले ३ चौकासहित २४ रन र कुशल भूर्तेलले २ चौकासहित ११ रन बनाए।युएईका लागि निलंश र हमिद वासिलले १,१विकेट लिए।

उता युएईका भृत्य अर्विन्दले ५१ बलमा ६४ रन,मोहम्मद वासिलले १६ वलमा २६ रन तथा आलिसन साफुले १४ वलमा १६ रन जोडे।नेपालका लागि सन्दिप लामिछानेले २,कुशल मल्लले ३ र रोहित पौडेलले १ विकेट लिए।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ४० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज