१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापान बहराइनलाई ३-१ ले हराउदै एसियाकपको क्वाटरफाइनलमा



काठमाडौं,कतारमा जारी एसियन कप फुटबलको राउन्ड अफ सिक्सटिनको खेलमा एसियाली पावरहाउस जापान बहराइनलाई ३-१ ले हराउदै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

जापानको लागि ३१ मिनेटमा रित्सु डन,४९ मिनेटमा ताकेसुबा कुबो र ७२ मिनेटमा आयसा उडाले गोल गरे भने ६४ मिनेटमा आत्मघाती गोल उडाले गरे।

अब क्वाटरफाइनलमा जापानको भेट इरानसंग हुनेछ। इरानले सिरियालाई पेनाल्टीमा ५-३ ले हरायो ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ७ : ३६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र