१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जोर्डनलाई ३-१ ले हराउदै कतारले एसियन कप जित्यो ।



काठमाडौं, साविक विजेता कतारले ज‍ोर्डनलाई ३-१ ले हराउदै एसियाकप फुटबलको उपाधी रक्षा गरेको छ।

कुल ७ गोल सहित गोल्डेन  बुट विजेता कतारका अक्रम अफिफले खेलक‍ो २२,७३ र ९५ मिनेटमा पेनाल्टीमार्फत ह्याटि्रक गरेका थिए भने जोर्डनका याजन अल नैमातले ६७ मिनेटमा एक गोल गरेका थिए।

लुसैल स्टेडियममा भएको फाईनल खेलमा ५८% बल पोसेसनमा राखेर ३५७ पास खेल्दै १ अफसाइड तथा १४ फाउलको साथ ४ पहेलो कार्ड र१६ पोष्टप्रहार गरेको जोर्डनले ७ कर्नर प्रहार गरेको थियो भने कतारले ४२% बल पोसेसनसहित २७३ पास खेल्दै १५ फाउल २ येल्लो कार्ड र ४,४ अफसाइड र कर्नरसहित ८ पटक प‍ोष्टप्रहार गरेको थियो।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : ३६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र