२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियन कप फुटबल:अष्ट्रेलियाद्वारा भारत पराजित



काठमाडौं,कतारमा जारी एसियन कप फुटबलको ग्रुप सि को आजको खेलमा विश्वकप खेलेको अष्ट्रेलियाले भारतलाई २-०ले हराएको छ ।

दुवै गोल द‍‍ोश्रो हाफमा भएको थिय‍ो।खेलको पचासौ मिनेटमा ज्याक्सन इर्भिन र त्रिहत्तर मिनेटमा जोर्डन बोसले अष्ट्रेलियाको लागि गोल गरे।

खेलभर अष्ट्रेलियाले २८ पोष्टप्रहार गर्दा ६ अनटार्गेट थियोे भने भारतले ४ पटक पोष्टप्रहार गर्दा १ अनटार्गेट थियो ।

उद्घाटन खेलमा आय‍ोजक कतार विजयी बन्यो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ८ : १३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक