३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राष्ट्रिय प्रतिभा पुरस्कारबाट पाँचथरका यासेली योङहाङ पुरस्कृत



काठमाडौं, नेपाल सरकारले पाँचथर , याङवरक-६, चित्यकका भिमप्रसाद योङहाङ ‘यासेली’ लाई संस्कृति तर्फको प्रादेशिक प्रतिभा पुरस्कार २०८० बाट सम्मानित गरेको छ ।

रू पचास हजार नगद कदरपत्र सहितको प्रतिभा पुरस्कारबाट सातै प्रदेशका सातजना प्रतिभालाई सम्मानित गरिएको छ ।

उता भाषा एवम्  साहित्य तर्फको प्रतिभा पुरस्कार भने खोटाङका रामविक्रम थापाले प्राप्त गर्नुभएको छ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार  ३ : ४४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु