१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युरोकप शुरु, जर्मनीले स्कटल्याण्डलाई ५-१ ले हरायो ।



काठमाडौं, युरोपकै प्रतिष्ठित फुटबल युरो कप २०२४ जर्मनीमा शुरु भएको छ ।

आज बिहान म्युनिखको एलिनाज एरिनामा भएको उदघाटन खेलमा आयोजक जर्मनीले स्कटल्याण्डलाई ५-१ ले हरायो । उसले महत्त्वपूर्ण ३ अङ्क ज‍ोड्यो।

जर्मनीको लागि फ्लोरियन विर्टजले १० मिनेटमा गोल गरे । जमाल मुसैलाले १९ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा काई हार्भेजले पेनाल्टीमा गोल गरेपछि पहिलो हाफमा जर्मनी ३-० ले अघि भयो ।

उता दोश्रो हाफमा निकलस फुलक्रुगले ६८ मिनेटमा र एम्रे  कानले अतिरिक्त समयमा एक गोल गरे। स्कटल्याण्डलाई एन्टोनियो रुडिगरले ८७ मिनेटमा आत्मघाती गोल उपहार दिए ।

१० खेलाडीमा सिमित स्कटल्याण्डका रायन पोर्टियसले ४४ मिनेटमा रेड कार्ड पाएका थिए ।

आज साँझ ६:४५ मा हंगेरी र स्विटजरल्याण्ड, ९:४५ मा स्पेन र क्रोसिया तथा १२:४५ मा इटाली र अल्बानिया भिड्नेछन् ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ८ : २२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको