२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मलेसियालाई ६ विकेटले हराउदै नेपाल टि-२० विश्वकप छन‍ोटको सेमिफाइनलमा



काठमाडौ,मलेसियालाई ६ विकेटले हराउदै नेपाल टि-२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।आज त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले ९ विकेटको क्षतिमा दिएको १६६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो।

नेपालको जितमा कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोडे भने २ छक्का र ४ चौका सहित २४ बलमा कुशल भूर्तेलले ४३ रन र आशिफ शेखले ३२ रनको योगदान गरे।सन्दिप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे।

मलेसियाको लागि शैयद अजिजले ८ चौका र २ छक्काले ४९ बलमा ६८ रन र अहमज जुवैदीले १६ बलमा ३ चौकासहित २४ रन जोडे।शर्विन मुनिन्दा र युविन मुनीले १३,१३रन जोडे।नेपालको लागि अभिनाश बोहोराले ४ तथा सन्दिप लामिछाने,  गुलशन झा र रोहित पौडेलले समान १,१विकेट लिए।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : ३८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक