३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

श्रीलंकालाई १० विकेटले हराउदै भारत एसियाकप विजेता



काेलम्बाे,श्रीलंकामा जारी एसियाकप क्रिकेटमा आयाेजक श्रीलंकालाई १० विकेटले हराउदै भारतले एसिसि एसियाकप क्रिकेटको उपाधी जितेको छ।

आज सम्पन्न फाईनलमा श्रीलंकाले निर्धारित ५० ओभरमध्ये १५.२ ओभरमा अलआउट हुँदै ५० रन जाेडेकाे थियाे।प्रत्युत्तरमा भारतले ६.१ ओभरमा विना क्षति ५१ रन बनाउदै १० विकेटको शानदार जित हात पार्याे।

भारतका लागि माेहम्मद सिराजले २१ रन खर्चेर ६ विकेट लिए भने बाँकी ३ विकेट हार्दिक पान्डेयकाे नाममा रह्याे।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ८ : ०० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु