३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अष्ट्रेलियालाई ३-१ ले हराउँदै इङ्गल्यान्ड फिफा महिला विश्वकपकाे फाइनलमा



सिडनी,आयाेजक अष्ट्रेलियालाई ३-१ ले सेमिफाइनलमा  हराउदै इङ्गल्यान्ड फिफा महिला विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ।

आज भएको सेमिफाइनलमा इङ्गल्यान्डकाे लागि खेलकाे ३६ मिनेटमा २३ वर्षिया म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर इला टुनले गाेल गरिन्।पहिलाे हाफ बराबरीमा सकिएपछि दाेश्राे हाफकाे ६३ मिनेटमा अष्ट्रेलियाकाे लागि २९ वर्षिया चेल्सी स्ट्राइकर साम केरले बराबरी गाेल गरिन्।

खेलकाे ७१ मिनेटमा २३ वर्षिया म्यान्चेस्टर सिटीका स्ट्राइकर लाउरेन हेम्पले र ८६ मिनेटमा आर्सेनलका स्ट्राइकर एलिसिया रुसाेले गाेल गर्दै इङ्गल्यान्डलाई फाइनलमा पुर्याउनु सफल भए।अब फाइनलमा स्पेनसंग आइतबार इङ्गल्यान्डले उपाधिकाेे लागि  भिड्नेछ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ०८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु