६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अष्ट्रेलियालाई ३-१ ले हराउँदै इङ्गल्यान्ड फिफा महिला विश्वकपकाे फाइनलमा



सिडनी,आयाेजक अष्ट्रेलियालाई ३-१ ले सेमिफाइनलमा  हराउदै इङ्गल्यान्ड फिफा महिला विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ।

आज भएको सेमिफाइनलमा इङ्गल्यान्डकाे लागि खेलकाे ३६ मिनेटमा २३ वर्षिया म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर इला टुनले गाेल गरिन्।पहिलाे हाफ बराबरीमा सकिएपछि दाेश्राे हाफकाे ६३ मिनेटमा अष्ट्रेलियाकाे लागि २९ वर्षिया चेल्सी स्ट्राइकर साम केरले बराबरी गाेल गरिन्।

खेलकाे ७१ मिनेटमा २३ वर्षिया म्यान्चेस्टर सिटीका स्ट्राइकर लाउरेन हेम्पले र ८६ मिनेटमा आर्सेनलका स्ट्राइकर एलिसिया रुसाेले गाेल गर्दै इङ्गल्यान्डलाई फाइनलमा पुर्याउनु सफल भए।अब फाइनलमा स्पेनसंग आइतबार इङ्गल्यान्डले उपाधिकाेे लागि  भिड्नेछ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ०८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज