१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

लाओसलाई उसकै घरमा हराउदै नेपाल फिफा विश्वकप छनोटको दोश्रो चरणमा।



काठमाडौं,लाओसलाई उसकै घरमा १-० ले हराउँदै नेपाल समग्रमा २-१ को नतिजासहित २०२६ को फिफा विश्ववकप छनोटको दोश्रो चरणमा प्रवेश गरेको छ।

लाओसको राजधानी भिएन्टिलमा भएको दोश्रो लेगमा नेपाललाई जिताउन अन्जन विष्टले दिएको क्रसलाई सदुपयोग गर्दै मनिष डाँगीले खेलको ५३ मिनेटमा गोल गरेर घरेलु समर्थकलाई निरास बनाए।यसअघि काठमाडौंमा सम्पन्न पहिलो लेगमा नेपाल र लाओस १-१ को बराबरी खेलेका थिए।

नेपाललाई जिताउन क्याप्टेन तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ०८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको