१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।



काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १०० मिटरकाे दौडमा महिला र पुरुष दुवै स्पर्धामा चीनले स्वर्ण पदक जितेको छ।

महिला तर्फकाे फाइनलमा चीनका चीनका गे मान्कीले ११.२३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णपदक जित्दा सिंगापुरका भेराेनिका शान्ति परेराले ११.२७ सेकेन्डमा रजत तथा बहराइनका हजर साहिदले ११.३५ सेकेन्डमा दौड पूरा गर्दै काश्य जितिन्।

पुरुष स्पर्धामा भने चीनकै जी जेन्येले ९.९७ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जित्दा थाइल्यान्डका पुरिपोल बा्न्सनले १०.०२ सेकेन्डमा रजत पदक र मलेसियाको माेहम्मद अजिमले १०.११ सेकेन्डमा काश्य पदक जिते।

सर्वाधिक १०८ स्वर्णसहित चीन पदक तालिकामा शिर्ष स्थानमा छ भने जापान २८ स्वर्ण र काेरिया २७ स्वर्णसहित तेस्रो स्थानमा रहेकाे छ।नेपालले भने हालसम्म कुनै पदक जितेकाे छैन्।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र