५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसियाली खेलकुदमा १०० मिटरकाे दुवै स्वर्ण चीनले जित्यो ।



काठमाडौं,चिनकाे हान्चाउ शहरमा जारी २५ ओ एसियाली खेलकुद अन्तर्गत १०० मिटरकाे दौडमा महिला र पुरुष दुवै स्पर्धामा चीनले स्वर्ण पदक जितेको छ।

महिला तर्फकाे फाइनलमा चीनका चीनका गे मान्कीले ११.२३ सेकेन्डमा दौड पूरा गर्दै स्वर्णपदक जित्दा सिंगापुरका भेराेनिका शान्ति परेराले ११.२७ सेकेन्डमा रजत तथा बहराइनका हजर साहिदले ११.३५ सेकेन्डमा दौड पूरा गर्दै काश्य जितिन्।

पुरुष स्पर्धामा भने चीनकै जी जेन्येले ९.९७ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जित्दा थाइल्यान्डका पुरिपोल बा्न्सनले १०.०२ सेकेन्डमा रजत पदक र मलेसियाको माेहम्मद अजिमले १०.११ सेकेन्डमा काश्य पदक जिते।

सर्वाधिक १०८ स्वर्णसहित चीन पदक तालिकामा शिर्ष स्थानमा छ भने जापान २८ स्वर्ण र काेरिया २७ स्वर्णसहित तेस्रो स्थानमा रहेकाे छ।नेपालले भने हालसम्म कुनै पदक जितेकाे छैन्।

 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ७ : ०५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज