१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टि-२० त्रिकोणात्मक क्रिकेट फाइनलमा नेपाल अभागी,युएईसंग पराजित



काठमाडौं,त्रिवि क्रिकेट मैदानमा सम्पन्न टि-२० त्रिकोणात्मक अन्तर्देशिय क्रिकेट फाइनलमा आयोजक नेपाल युएईसंग चार विकेटले पराजित भएको छ।टस हारेर व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। नेपालकाे लागि कुशल भुर्तेलले ५० रन,करण केसी २१ रन,दिवेन्द्र ऐरी २० रन र रोहित पौडेलले १८ रन जोडे।युएईका आयान अफ्जाल खानले ३ विकेट,अलि नासिर र जदुर खानले समान २/२ विकेट लिए।

जवाफमा युएईले १९.५ ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनायो।उसको लागि मोहम्मद वासिमले ४५ रन,वृत्या अर्विनले २६ रन,अर्यान शर्माले २५ तथा वासिल हमिदले २२ रन जोड्दा नेपालका गुलशन झा र अविनाश बोहोराले समान २,२ विकेट लिए।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ४ : ३६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको