१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

विश्वकप महिला फूटबल,चीनद्वारा हैटि १-० ले पराजित



सिडनी,अष्ट्रेलिया र न्यूजिल्यान्डमा भइरहेको फिफा विश्वकप महिला फुटबल प्रतियोगिता अन्तर्गत ग्रुप डि काे समूहचरणकाे खेलमा
१० खेलाडीमा सिमित एसियाली विजेता चीन हैटिलाई १-० ले हराउँदै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको छ।याे जीतसंगै चीन
राउन्ड १६ मा पुग्ने सम्भावनालाई जिवितै राखेकाे छ।

चीनकाे लागि ७४ मिनेटमा पेनाल्टी मार्फत एस. वाङले विजयी गाेल गरिन्।हैटिका खेलाडीले पेनाल्टी एरियामा चिनियाँ खेलाडी लिनयाङ झाङलाई खतरनाक फाउल गरेपछि पेनाल्टी पाएकाे थियाे। यसअघि २९ मिनेटमा आर. झाङ रेड कार्ड पाउदै बाहिरिएपछि चीन १० खेलाडीमा सिमित भएकाे थियाे।

दक्षिणी अष्ट्रेलियाकाे हिन्डमार्स स्टेडियममा भएको साे १०० मिनेटकाे खेलमा चिनियाँ गाेलकिपरले शानदार प्रदर्शन गर्दै हैटिका प्रहारहरुलाई निस्तेज बनाइन् ।५४% बल नियन्त्रणमा राखेको चीनले ४१७ पास खेल्दै ८ पटक पाेष्टप्रहार गरेकाे थियाे।इङ्गल्याण्डले भने डेनमार्कलाई १-० ले हराउदै ६ अंकको साथ शिर्षस्थानमा रहदा डेनमार्क र चीनकाे समान ३ अंक र हैटि अंकविहिन रहेकाे छ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ५७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको